३१ असार २०८३, बुधबार

लस एन्जलसमा जान्हवी कपूरको रोमान्स [तस्वीरहरू]

चैत १३, २०७७
लस एन्जलसमा जान्हवी कपूरको रोमान्स [तस्वीरहरू]

बलिउड अभिनेत्री जान्हवी कपूरले आफ्नी छोरी बहिनी खुशी कपूरसँग केहि समय बिताउन अमेरिका पुगेकी छन् ।

बोनी कपूर र श्रीदेवीकी कान्छी छोरी खुशी कपूर हाल लस एन्जलसको न्यु योर्क फिल्म एकेडेमीमा फिल्म निर्माण कोर्स गर्दै छिन्।

फिल्म गुड लक चेरीको शूटिंग सकिएपछि अभिनेत्री गत हप्ता एलए उडेकी थिइन्।

उनले  आफ्नो यात्रामा रमाएको तस्वीरहरू  सामाजिक संजालमा शेयर गरेकी छिन्। 

उनको तस्वीरहरूलाई उनका फ्यानहरूले निकै रूचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्