०६ असार २०८३, शनिबार

निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध

चैत १४, २०७७
निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध

लोक सेवा आयोग पदाधिकारीविहीन भएपछि निजामतीका प्राविधिक तथा प्रशासनिक सेवाका चार हजारभन्दा बढी कर्मचारीको पदपूर्ति प्रक्रिया ठप्प भएको छ ।

 कोरोना महामारीका कारण गत वर्षकै प्रक्रिया टुंग्याउन ढिलो भएकामा चालु वर्षको पदपूर्तिको विज्ञापनअनुसार प्रक्रिया अघि बढाउन नपाउँदै लोक सेवा पदाधिकारीविहीन भएको छ । यसबाट संगठित संघसंस्थाले लोक सेवाको संलग्नतामा प्रत्येक वर्ष गरिने पदपूर्ति पनि रोकिएको छ । पछिल्लो समय निजामती कर्मचारी, प्रहरी, सेना, संगठित संघसंस्थासहित १ सय १९ निकायमा कर्मचारीको भर्ना, बढुवा र आन्तरिक परीक्षामा लोक सेवाको संलग्नता रहँदै आएको खबर कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्