२५ असार २०८३, बिहीबार

यी अभिनेता बन्दैछन् चलचित्र आरआरआरमा राम, पोस्टर सार्वजनिक

चैत १४, २०७७
यी अभिनेता बन्दैछन् चलचित्र आरआरआरमा राम, पोस्टर सार्वजनिक

बहुप्रतिक्षीत बलिउड चलचित्र आरआरआरमा रामको भूमिकामा साउथ इन्डियन सूपरस्टार राम चरण तेजाको फस्ट लुक सार्वजनिक भएको छ । 

चलचित्रमा उनी रामको भूमिकामा देखिनेछन् । 

बहुचर्चित चलचित्र बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र आरआरआरमा तेजाको लूक्स उनकै जन्मदिनको अवसरमा सार्वजनिक भएको हो ।

निर्माता टिमका अनुसार, चलचित्रमा तेजा राम बन्नेछन् भने आलिया भाट सीताको भूमिकामा रहनेछिन् । 


 

salt training

कमेन्ट गर्नुहोस्