२४ जेठ २०८३, आइतबार

बन्ने भयो चर्चित फिल्म 'रहना है तेरे दिल मे'को सिक्वेल, विक्की र कृति मुख्य भूमिकामा

चैत १६, २०७७
बन्ने भयो चर्चित फिल्म 'रहना है तेरे दिल मे'को सिक्वेल, विक्की र कृति मुख्य भूमिकामा

सन् २००१ मा रिलिज भएको आर माधवन र दीया मिर्जाको चर्चित चलचित्र 'रहना है तेरे दिल मे'को सिक्वेल बन्ने भएको छ ।

त्यस समयमा पनि यस चलचित्र निकै चर्चित बनेको थियो । यस चलचित्र आप नि उत्तीकै लोकप्रीय रहेको छ । 

दर्शकहरूले अब यस चलचित्रको सिक्वेल हेर्न पाउने भएका छन् । 

सिक्वेलको मूख्य भूमिकामा विक्की कौशल र कृति सेनन देखिने बताइएको छ । 

एक रिपोर्टस्का अनुसार, विक्की र कृतिबीच अहिले चलचित्रलाई लिएर विभिन्न छलफलहरू भइरहेको छ । 

चलचित्रको २०२२ को अन्त्यमा काम शुरू गरिने बताइएको छ । चलचित्रलाई रवि उदयकरले निर्देशन गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्