०३ असार २०८३, बुधबार

डिभोर्स गर्दै किम र कान्य वेस्ट

चैत १६, २०७७
डिभोर्स गर्दै किम र कान्य वेस्ट

किम कादर्सियनले  विवाहको सात बर्ष पछि कान्य वेस्टसंगको  बैबाहिक सम्बन्ध आधिकारिक रूपमा पूर्ण बिराम लगाउदै छिन्।

किमले बच्चाहरूको संयुक्त कानुनी र शारीरिक हिरासतको लागि माग राखेकी छिन्।

किम कादर्सियन र कान्य वेस्टले आफ्ना बच्चाहरूको लागी उनीहरूको सम्बन्ध विच्छेदको क्रममा प्रयाप्त समय दिइरहेका छन्।

किमले आफ्नो बच्चाहरूलाई हिडन हिल्सको म्यानसनमा राख्दै आएकी छिन्।

salt training

कमेन्ट गर्नुहोस्