
बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
उनी फोटो तथा भिडियो शेयर गरी सामाजिक सञ्जालमा सक्रियता जनाइरहन्छिन् ।
हालै उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छन् । जसका कारण अहिले उनी भाइरल पनि बनेकी छन् ।
उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छन्, जसमा उनले ब्याकलेस ब्लाउज लगाएकी छन् ।
उनले ब्याकलेस ब्लाउज लगाएर ब्याक पार्टकै तस्वीर खिचाएकी थिइन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको यस्तो पहिरनलाई लिएर विभिन्न ट्रोल समेत बनाएका छन् ।