२८ असार २०८३, आइतबार

नोरा फतेहीले शेयर गरिन् बोल्ड तस्वीर, फ्यानहरूले गरे लाइक र कमेन्टको वर्षा [तस्वीरहरू]

चैत २१, २०७७
नोरा फतेहीले शेयर गरिन् बोल्ड तस्वीर, फ्यानहरूले गरे लाइक र कमेन्टको वर्षा [तस्वीरहरू]

बलिउड अभिनेत्री तथा नृत्यंगना नोरा फतेही सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

उनले राखेका हरेक तस्वीर तथा भिडियोहरूले धेरै लाइक तथा कमेन्ट पाउँछन् । 

हालै नोराले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरू राखेकी छन् । 

जसलाई फ्यानहरूले धेरै नै रुचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्