
एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले लमजुङमा समानान्तर कमिटी घोषणा गरेको छ। गण्डकी प्रदेशमा धमाधम समानान्तर कमिटी घोषणा गरेको नेपाल–खनाल समूहले लमजुङमा पनि रामबाबु अधिकारीको अध्यक्षतामा कमिटी बनाएको हो । उनी एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालको पूर्व पीए रहेको बताइएको छ ।
जसको उपाध्यक्षमा मोहन थापा, सचिवमा हीरालाल बिक तथा उपसचिवमा हरिनिधि तिवारी रहेका छन् ।
यस्तो छ कमिटीको पूर्ण विवरणः

