२४ जेठ २०८३, आइतबार

दल त्याग गरेका माओवादी सांसदलाई कारवाही गर्ने प्रचण्डको निर्णय

दल त्याग गरेका माओवादी सांसदलाई कारवाही गर्ने प्रचण्डको निर्णय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल त्याग गरेर नेकपा एमालेतिर लागेका १ नम्बर प्रदेशसभा सदस्य टंक आङवुहाङ लिम्बुमाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन् ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयद्वारा सार्वजनिक गरिएको निर्णय उतारमा सांसद टंकमाथि कारवाही प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयमा पत्राचार गर्ने निर्णय गरिएको छ ।

स्पष्टीकरण माग गर्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले प्रदेशसभा संसदीय दलको कार्यालयबाट कारवाहीको सिफारिस भए अनुसार दल त्यागको निर्णय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्