२७ जेठ २०८३, बुधबार

सानिमा बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न मिल्ने

सानिमा बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न मिल्ने

सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहकले बैंकको वेबसाइटमा लग इन गरी अनलाइन केवाईसी अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् । 

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्