२७ जेठ २०८३, बुधबार

कट्रिना कैफलाई लाग्यो कोरोना

चैत २४, २०७७
कट्रिना कैफलाई लाग्यो कोरोना

बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफलाई कोरोना लागेको छ । 

आफूलाई कोरोना लागेको र क्वारेन्टीनमा बस्न थालेको उनले जानकारी दिएकी छन् ।
 

कट्रिनालाई कोरोना लागेको खबर आएपछि प्रशंसकहरू उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्