२४ जेठ २०८३, आइतबार

जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

चैत २४, २०७७
जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । 

    उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । 

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेकेा समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्