कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
गर्मीमा पाइने लौका धेरैजनालाई मन पर्दैन । तर यसलाई स्वादिष्ट परिकार बनाएर खान सकिन्छ ।
यहाँ हामी तपाईंलाई लौकाको पकौडा बनाउन सिकाउँछौं । यो बनाउन सजिलो छ ।
सामग्री
पकौडाका लागि
लौका कोरेर झुरा पारेको
रातो खुर्सानीको धूलो सानो चम्चा
नून स्वादअनुसार
तेल (तार्नका लागि)
ग्रेभीका लागि
आलु एउटा (काटेको)
प्याज एक (मसिनो गरी काटेको)
धनियाको धूलो एक सानो चम्चा
जीराको धूलो आधा सानो चम्चा
लसुनका पोटी ६ वटा
अदुवाको टुक्रा सानो
हरियो खुर्सानी दुई (सानो गरी काटेको)
गोलभेंडा एक (मसिनो गरी काटेको)
जीराको गेडा आधा सानो चम्चा
गरम मसला आधा सानो चम्चा
तेल आवश्यकता अनुसार
नून स्वाद अनुसार
पानी आवश्यकता अनुसार
विधि
एउटा भाँडोमा तेल राखेर पकौडाका सामग्रीहरू राख्नुस् ।
अब गोलो आकारको पकौडा बनाउनुस् ।
अब प्यानमा तेल तताएर प्याज, खुर्सानी, लसुन र गोलभेंडा भुटेर पेस्ट बनाउनुस् ।
अर्को प्यानमा तेल तताएर पकौडा तार्नुस् ।
त्यही तेलमा आलु फ्राई गरेर जीरा हाल्नुस् ।
जीरा पड्किएपछि त्यसमा पेस्ट राखेर भुट्नुस् ।
अब बाँकी रहेका सुक्खा मसला र अलिकति पानी हाल्नुस् ।
अनि त्यसमा आलु राखेर एक मिनेट पकाउनुस् ।
अब पानी राखेर ग्रेवी उमाल्नुस् ।
त्यसमा पकौडा राखेर छोप्नुस् र पाँच मिनेट पकाउनुस् ।
त्यसमा गरम मसला राखेर आगोबाट झिक्नुस् ।
अब यसलाई थालमा राखेर रोटी, पराठा वा नानसँग पस्किन सक्नुहुन्छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...