२८ जेठ २०८३, बिहीबार

बलिउड अभिनेत्री कटरीना होम क्वारेन्टीनमा, शेयर गरिन् तस्वीर

चैत ३०, २०७७
बलिउड अभिनेत्री कटरीना होम क्वारेन्टीनमा, शेयर गरिन् तस्वीर

कोरोना भाइरस संक्रमणपछि यतिबेला बलिउड अभिनेत्री कटरीना कैफ होम क्वारेन्टीनमा छिन् ।

उनले आइतवार केही तस्वीर शेयर गरेकी छन् । 

उनले तस्वीरमा लेखेकी छन्, टाइम एण्ड पेशेन्स । 

होम क्वारेन्टीनमा रहेकी कैफको तस्वीर सार्वजनिक भएपछि उनलाई धेरैले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्