१३ असार २०८३, शनिबार

बाफ्टा अवार्डमा खुले प्रियंका र नीक [तस्वीरहरू]

बाफ्टा अवार्डमा खुले प्रियंका र नीक [तस्वीरहरू]

आइतवार ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आट्र्स (बाफ्टा) अवार्ड कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस पनि पुगेका थिए । 

उनीहरूको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्वीरमा प्रियंका र निक निकै खुलेका छन् । 

तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्