१२ साउन २०८३, मंगलबार

प्रदेश २ : माओवादीका ४ सांसद पदमुक्त

प्रदेश २ : माओवादीका ४ सांसद पदमुक्त

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेश सभाका ४ जना सदस्य पदमुक्त भएका छन् ।

चारै जनाले माओवादी केन्द्र दल त्याग गरेको सूचना सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि सांसदहरू पदमुक्त भएका हुन् ।

प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएका प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए ।

चारै जनालाई माओवादीले स्पष्टीकरण सोधेकोमा जवाफ नदिएपछि पदमुक्त गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्