88 shares
भारतीय टिभी नायिका दीपिका सिंहले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छन् ।
उनले शेयर गरेको सो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।
भिडियोमा उनले केही वर्कआउट गरिरहेको देखिन्छिन् ।
उनले भूमिका निभाएको 'दीया और बाती हम' चर्चित धारावाहिक श्रृखंला हो ।
View this post on Instagram A post shared by Deepika Singh Goyal (@deepikasingh150)
A post shared by Deepika Singh Goyal (@deepikasingh150)