३० जेठ २०८३, शनिबार

दिपक बंशल मारवाडी सेवा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

दिपक बंशल मारवाडी सेवा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

मारवाडी सेवा समिति नेपालले दिपक बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ।

आइतबार बसेको मारवाडी सेवा समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो।

बंशलको सहभागिताले समिति नेपालले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा उल्लेखनीय योगदान पुग्ने समितिले विश्वास लिएको समितिले जनाएको छ।

बंशल शंकर ग्रुपका एक्जिक्यूटिभ फाइनान्स डाइरेक्टर हुन् ।

salt training

कमेन्ट गर्नुहोस्