२२ जेठ २०८३, शुक्रबार

चट्याङ बज्रिएपछि हुरुरु बल्यो रुख (भिडियो)

बैशाख १८, २०७८
चट्याङ बज्रिएपछि हुरुरु बल्यो रुख (भिडियो)

अमेरिकाको विस्कोन्सिनमा चट्याङ बज्रिएपछि सल्लोको रुख कैही सेकेन्डमै हुरुरु बलेर खरानी भएको भिडियो सार्वजनिक भएको छ । 

यस नाटकीय फूटेजलाई अमेरिकाको मौसम विभागले गत साता शेयर गरेको थियो । 

घटना वाउतोमा हाईस्कूल बाहिर अप्रिल ८ मा भएको हो । चट्याङको विनाशक शक्ति यसले स्पष्ट पारेको छ । 

रुख पहिला आगोको लपेटामा पर्छ अनि केही सेकेन्डभित्रै खरानीमा परिणत हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्