२६ असार २०८३, शुक्रबार

‘नढल्ने धरहरा’ निर्माण

बैशाख ४, २०७८
‘नढल्ने धरहरा’ निर्माण

अबको धरहरा नढल्ने धरहरा’को अवधारणा अनुसार निर्माण भइरहेको छ । ‘अर्थक्वेक रेजिलियन्ट स्ट्रक्चर’को सिद्धान्तमा निर्माण भइरहेको धरहरा भूकम्प जसरी आउँछ त्यसरी नै नाच्ने छ, भूकम्पकै ‘फ्रिक्वेन्सी’मा नाच्ने भएकाले भूकम्पले यसलाई प्रभाव पार्न सक्दैन, भूकम्पको समयमा यसमा हुन सक्ने क्षतिबारे पर्याप्त सूचना दिने प्रविधिसमेत जडान गरिने छ । 

जमिनको सतहदेखि ११ मिटर तल दुई मिटर गहिराइ भएको ‘स्ल्याप’ निर्माण गरिएको छ, जुन ‘स्ल्याप’ २८ देखि ३१ मिटरसम्मका ‘पाइल’हरूमा ‘रस्ेट’ गरिएका छन्, त्यसको माथिबाट मात्र धरहरा निर्माणको काम सुरु गरिएका छन्, यसरी यो धरहरा नढल्ने विश्वास गरिएको खबर गोरखापत्रमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्