![मन्त्री बनेपछि जसपा सांसदलाई सोधियो यस्तो स्पष्टीकरण [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/175798868_208767017351277_2668602272053553798_n_oomUV7JsSh.jpg)
पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेलाई जनता समाजवादी पार्टी (जसपा) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहस्रराम यादवले सांसद पाण्डेलाई लेखेको पत्रमा पार्टी निर्देशन उल्लंघन गर्नुको कारण सोधिएको छ ।
