२७ जेठ २०८३, बुधबार

'दंगल' फिल्मले तोड्यो रेकर्ड, ४ दिनमा कमायो ३ सय ३६ करोड

कात्तिक २०, २०७४
'दंगल' फिल्मले तोड्यो रेकर्ड, ४ दिनमा कमायो ३ सय ३६ करोड
काठमाडौं, १२ पुस– आमिर खानको नयाँ फिल्म दंगलले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्म रिलिज भएको चार दिन भित्रमै ३ सय ३६ करोड संकलन गरेको छ ।

दंगल फिल्मले इण्डियामा मात्रै २ सय ११ करोड संकलन गरिसकेको छ । इण्डियामा करिब ४३ हजार स्क्रिन्स र इण्डिया बाहिर एक हजार स्क्रिन्स रिलिज भइरहेको छ ।

यसै बर्ष रिलिज भएको सलमानको ‘सुल्तान’ फिल्मले ४ सय ५० करोड कमाएको थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्