×

NMB BANK
NIC ASIA

चीनका राष्ट्रपतिले अमेरिकालाई भने– अर्कालाई धाकधक्कु देखाउँदै हिँड्ने हैन

बैशाख ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका राष्ट्रपति सी चिनफिङले चीनका विरुद्ध अमेरिकाले चलाएको अभियानलाई परास्त गर्न विश्वव्यापी सहकार्यका लागि आह्वान गरेका छन् । 

Muktinath Bank

महामारीबाट उक्सनका लागि खुला विश्व अर्थतन्त्र अपरिहार्य रहेको पनि उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पर्खाल ठड्याउने वा सम्बन्ध विच्छेद गर्ने काम अर्थशास्त्र तथा बजारका सिद्धान्तको नियमविपरीत छ,’ सीले बोओओ फोरम फर एसियामा भिडियोमार्फत कुराकानी गर्दै बताए । ‘त्यसले अरूको हितलाई हानि गर्छ र आफैंलाई पनि फाइदा गर्दैन ।’


Advertisment
Nabil box
Kumari

‘केही देशले बनाएको नियम अरूमाथि थोपर्न मिल्दैन अनि केही देशले अपनाएको एकपक्षीयतावादले सारा संसारलाई अनुसरण गराउन मिल्दैन,’ सीले भने । ‘ठूला देशहरूले आफ्नो हैसियतअनुरूपको व्यवहार देखाउनुपर्छ र जिम्मेवारीका साथ काम गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

सीले आफ्नो सम्बोधनमा कुनै पनि देशको नाम लिएनन् । चिनियाँ नेताहरू अरूको नाम सार्वजनिक रूपमा लिएर बेइज्जती गराउँदैनन् । तर उनको टिप्पणी अमेरिकाप्रति लक्षित थियो । हालका महिनामा अमेरिकाले चीनमाथि दबाब बढाउँदै लगेको छ । 

‘अर्कालाई धाकधक्कु देखाउँदै हिँड्ने र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कामलाई कसैले पनि समर्थन गर्दैन,’ सीले उक्त फोरममा बताए । 

उक्त कार्यक्रममा हजारौं कार्यकारी तथा राजनीतिक नेताहरू उपस्थित थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x