२२ जेठ २०८३, शुक्रबार

कोरोनाको असर : मैत्रीपूर्ण महिला क्रिकेट स्थगित

कोरोनाको असर : मैत्रीपूर्ण महिला क्रिकेट स्थगित
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपाल क्रिकेट संघले नेपाल र भारतको उत्तराखण्डबीच हुने मैत्रीपूर्ण महिला क्रिकेट स्थगित गरेको छ ।

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रिकेट स्थगित भएको जानकारी दिए ।

कोरोनाका कारण भारतको उत्तराखण्ड महिला क्रिकेट टीम प्रतियोगितामा सहभागी हुन आउन नसक्ने जानकारी प्राप्त भएपछि प्रतियोगिता स्थगित गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्