२१ जेठ २०८३, बिहीबार

बैंकरहरूले दिए नयाँ बजेटका लागि सुझाव, विदेशी विनिमय सञ्चितिलाई ठूला पूर्वाधार निमार्णमा उपयोग गर्न आग्रह [पूर्णपाठ]

बैशाख १०, २०७८
बैंकरहरूले दिए नयाँ बजेटका लागि सुझाव,  विदेशी विनिमय सञ्चितिलाई ठूला पूर्वाधार निमार्णमा उपयोग गर्न आग्रह [पूर्णपाठ]

नेपाल बैंकर्स संघले मुलुकसँग रहेको विदेशी विनिमय सञ्चितिलाई ठूला पूर्वाधार निमार्णमा उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव दिँदै संघले फागनुसम्म १२ अर्ब ५७ करोड विदेशी विनिमय सञ्चिति रहेकोले त्यसमध्ये ६ अर्ब डलर ठूला पुर्वाधार निमार्णमा खर्च गर्न सुझाव दिएको हो ।

“अर्थतन्त्रलाई थप चलायमान बनाउन तथा सञ्चित रकमको सही सदुपयोगका निमित्त मुलुकसँग रहेको विदेशी विनिमय सञ्चितिमध्ये करिब ६ अर्ब डलर ठूला सडक परियोजनामा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ हुने देखिन्छ,” बैंकर्स संघले भनेको छ ।

संघले सडक निर्माण गुणस्तरीय बनाउन र शीघ्र सम्पन्न गर्न राम्रा विदेशी ठेकेदार ल्याउन सकिने जनाएको छ । 

पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्