जब यी नायिकालाई न्यूड सीनको अफर आयो...

भारतीय चर्चित टिभी नायिका हुन् पवित्रा पुनिया । उनी अहिले चर्चित टिभी शो बिग बोस १४ को कन्टेस्टेन्ट समेत हुन् ।

उनले आफूलाई कामको दौरानमा न्यूड सीनमा शूटिङका लागि अफर आएको खुलासा गरेकी छन् । 


Advertisement

उनले आफ्नो करियरको शुरूवात टिभी शो स्प्लिटसविला सीजन ३ बाट गरेकी थिइन् । सो समयमा उनलाई न्यूड सीनको अफर आएको उनले खएक अन्तर्वार्ताका क्रममा खुलाएकी हुन् । 

उनले आफूले त्यस्तो न्यूड सीनका लागि तयार नभएको समेत बताएकी छन् । उनले भनेकी छन्,‘मलाई न्यूड सीन गर्नको लागि अफर आएको थियो, तर मलाई त्यसमा कुनै चाहना थिएन, त्यसैले त्यस्तो प्रोजेक्टमा हात हालिन ।

उनले भनेकी छन्,‘बोल्ड कन्टेन्टमा काम गर्ने अवसर आएको थियो । सिधा भन्नुपर्दा त्यो सफ्ट पोर्न नै थियो, तर म यस्तो परिवारमा हुर्किएकी मान्छे हुँ जहाँ अहिले पनि आफ्नो परिवारको साथ किसिंग वा लभ मेकिङ सीन देख्न वा हेर्न सक्दैनौँ ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्