0 shares
बाजुराको बुढीनन्दा नगरपालिका-७ खड्काबाडा बस्ने ८० वर्षीया खण्डी खड्का सोही नगरपालिका कार्गिल्लास्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।