०३ असार २०८३, बुधबार

भरतपुरको १९ वडामा पुनः मतदान गर्नुपर्ने माओवादीको अडान

कात्तिक २०, २०७४
भरतपुरको १९ वडामा पुनः मतदान गर्नुपर्ने माओवादीको अडान
चितवन १५ जेठ– माओवादी केन्द्रले मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रशासनिक सल्लाहकार समेत रहेका माओवादी केन्द्रका नेता नारायण दाहालले मतपत्र च्यातिएको ठाउमा पुनः मतदान गर्नुपर्ने बताएका हुन् ।

मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्वाचन कानूनको व्यबस्था रहेकोले आयोगले सोही अनुसार निर्णय गर्नुपर्ने बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले पुनः मतदान गर्ने कुरा अस्वीकार्य हुने बताए । उनले जनताको अभिमतलाई छिटो भन्दा छिटो मतगणना गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्