१९ असार २०८३, शुक्रबार

यस्तो छ पीसीआर परीक्षणको शुल्क, बढी लिए कारवाही

बैशाख १४, २०७८
यस्तो छ पीसीआर परीक्षणको शुल्क, बढी लिए कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालाहरूलाई सचेत गराएको छ ।

मंगलवार एक सूचना जारी गर्दै एचईओसीका प्रमुख डा. समिरकुमार अधिकारीले बढी शुल्क लिए परीक्षणको सूचीबाट हटाइने जनाएका छन् ।

सरकारले पीसीआर परीक्षण गर्दा सरकारी प्रयोगशालामा १ हजार रुपैयाँ र निजी प्रयोगशालामा २ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्