२६ असार २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

पोर्चुगलविरुद्ध क्रोसियालाई महत्त्वपूर्ण अग्रता

असार १९, २०८३
काठमाडौं
पोर्चुगलविरुद्ध क्रोसियालाई महत्त्वपूर्ण अग्रता

पहिलो हाफमा पोर्चुगलले बलमाथि पूर्ण नियन्त्रण राखे पनि गोल निकाल्न नसक्दाको फाइदा उठाउँदै दोस्रो हाफमा क्रोएसियाले आक्रामक खेल प्रदर्शन गरेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा क्रोएसियाले दोस्रो हाफमा पोर्चुगलविरुद्ध शुरूआती अग्रता लिएको हो । 

इभान पेरिसिचले ५३औं मिनेटमा गोल गर्दे क्रोएसियालाई अग्रता दिलाए । जोसिफ स्टानिसिचले दायाँ भागबाट उपलब्ध गराएको क्रसलाई पेरिसिचले कन्ट्रोल गर्दै शानदार गोल गरे ।

पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्