107 shares
चीनको दक्षिणी भागमा रहेको बेलिउ शहरमा रहेको एक प्राथमिक विद्यालयमा एकजना व्यक्तिले जथाभावी छुरा चलाउँदा १८ जना घाइते भएका छन् ।
घाइते हुनेमा १६ विद्यार्थी र दुई शिक्षक छन् ।
आरोपितलाई पक्राउ गरिएको छ । सबै घाइतेहरूलाई अस्पताल पठाइएको छ ।