०९ असार २०८३, मंगलबार

प्रधान सेनापति र श्रीलंकाका राजदूत तथा सार्कका महासचिवबीच छुट्टाछुट्टै भेटवार्ता

बैशाख १५, २०७८
प्रधान सेनापति र श्रीलंकाका राजदूत तथा सार्कका महासचिवबीच छुट्टाछुट्टै भेटवार्ता

प्रधान सेनापति पूर्णचन्द्र थापा र श्रीलंकाका राजदूत Himalee Arunatilaka तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव Esala Ruwan Weerakoon बीच छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा भएको उक्त भेटवार्ताहरुमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्