२९ जेठ २०८३, शुक्रबार

ट्युमरको शल्यक्रियाका लागि डा भट्टराई अस्पताल भर्ना

बैशाख १६, २०७८
ट्युमरको शल्यक्रियाका लागि डा भट्टराई अस्पताल भर्ना

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । त्यसका लागि उनी आजै अस्पताल भर्ना हुँदैछन् ।  शल्यक्रिया भने शुक्रबार हुने भट्टराईको सचिवालयले जनाएको छ ।

वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ ।  

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो । शल्यक्रियाद्वारा ट्युमर  फाल्नुपर्ने चिकित्सकको
सुझाव रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्