100 shares
कोरोना रोगका सङ्क्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैशाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा । तस्वीर : रासस