×

X
Dabur
Nic Asia
Marvel

आईपीएल : कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

काठमाडाैं | बैशाख १७, २०७८

TVS INSIDE

दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

IME BANK INNEWS

बिहीवार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजीत गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जीतमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

Vianet communication
Maruti inside

यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए ।

कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजीत रहदै सर्वाधिक ४५ रन बनाए ।

सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजीत रहे ।

यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।

कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए ।

दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए ।

जीतसँगै दिल्लीले लिगमा पाँचौ जीत निकालेको छ ।

जीतपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

कोलकत्ता यो पाँचौ हार हो ।

पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।

TATA Below
NLIC
साउन २९, २०७९

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...

साउन २९, २०७९

बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको...

साउन २९, २०७९

त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तान भरत खवास सह–सेनानी पदमा पदोन्नति भएका छन् । नेपाल आर्मीको उपसेनानी पदमा रहेका उनलाई आइतवार एक समारोहका बीच सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले सह&nd...

साउन २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...

साउन ३०, २०७९

दक्षिण अफ्रिकाका तीव्र गतिका  बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...

साउन ३०, २०७९

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x