साउन २९, २०७९
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...
दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीवार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजीत गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो ।
अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जीतमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए ।
कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले अविजीत रहदै सर्वाधिक ४५ रन बनाए ।
सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजीत रहे ।
यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।
कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए ।
दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए ।
जीतसँगै दिल्लीले लिगमा पाँचौ जीत निकालेको छ ।
जीतपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।
कोलकत्ता यो पाँचौ हार हो ।
पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...
बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको...
त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तान भरत खवास सह–सेनानी पदमा पदोन्नति भएका छन् । नेपाल आर्मीको उपसेनानी पदमा रहेका उनलाई आइतवार एक समारोहका बीच सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले सह&nd...
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...
थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...