०७ असार २०८३, आइतबार

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

बैशाख १७, २०७८
कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ।

कालिकामाई गाउँपालिका वडा नम्बर २ को भेडिहारी निवासी कुशवाहाको शुक्रवार बिहान निधन भएको हो।

उनी विरामी भएर आफ्नो घरमा नै उपचार गराउँदै आएका थिए।

मृत्युको कारण भने खुल्न सकेको छैन । 

कमेन्ट गर्नुहोस्