२८ असार २०८३, आइतबार

पुनर्निर्माण प्राधिकरणलाई डेड खर्ब

कात्तिक २०, २०७४
पुनर्निर्माण प्राधिकरणलाई डेड खर्ब

काठमाडौं, १५ जेठ–  अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणलाई १ खर्ब ४६ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणका लागि खर्च गर्न उक्त रकम विनियोजन गरिएको अर्थ मन्त्री महराको भनाइ छ ।

यस्तै, माथिल्लो तामाकोसीलाई ५० करोड, बुढीगण्डकीलाई १० अर्ब १७ करोड, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि गौतमवुद्व र पोखरा विमानस्थलका लागि १३ अर्ब ७२ करोड, पूर्वपश्चिम रेलमार्गका लागि ४ अर्ब २ करोड तथा फाष्ट ट्रयाकका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको महराले बताए ।

salt training

कमेन्ट गर्नुहोस्