३० जेठ २०८३, शनिबार

कांग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

बैशाख १८, २०७८
कांग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

तीन दिनदेखि अस्वस्थ रहेका नेता भण्डारी शनिबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको हो।
उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।  नेता भण्डारी सहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्