२८ जेठ २०८३, बिहीबार

पश्चिम बंगालमा तृणमूल अघिअघि, भाजपा पछिपछि

बैशाख १९, २०७८
पश्चिम बंगालमा तृणमूल अघिअघि, भाजपा पछिपछि

भारतको पश्चिम बंगालको विधानसभा निर्वाचनको आइतवार मतगणना भइरहेको छ ।

आरम्भिक रुझानमा सत्तारूढ दल तृणमूल कांग्रेसले १४६ सीटमा अग्रता लिइरहेको देखिन्छ भने भारतीय जनता पार्टी ११६ सीटमा अघि देखिन्छ ।

रोचक कुरा त, तृणमूलकी अध्यक्ष तथा बंगालकी मुख्यमन्त्री ममता बनर्जी नन्दीग्राम सीटमा पछि परेकी छन् । प्रतिद्वन्द्वी शुभेन्दु अधिकारीभन्दा उनी सात हजार भोटले पछि परेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्