२५ असार २०८३, बिहीबार

बंगालमा चुनाव परिणाम आउँदै गर्दा हिंसा, भाजपाको कार्यालयमा आगजनी (भिडियो)

बैशाख १९, २०७८
बंगालमा चुनाव परिणाम आउँदै गर्दा हिंसा, भाजपाको कार्यालयमा आगजनी (भिडियो)

भारतको पश्चिम बंगालमा मतपरिणाम आउँदै गर्दा हिंसा पनि भड्किन थालेको छ ।
 
आरामबागमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरिएको छ । 

भाजपाले यसमा तृणमूल कांग्रेस दोषी रहेको आरोप लगाएको छ । तृणमूलले यसको खण्डन गरेको छ । 
 
salt training

कमेन्ट गर्नुहोस्