३० जेठ २०८३, शनिबार

आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

बैशाख १९, २०७८
आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले  आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्