१३ असार २०८३, शनिबार

तस्बिरमा हेर्नुहोस् मुख्यमन्त्री शंकर पोखरेलको शपथ

बैशाख १९, २०७८
तस्बिरमा हेर्नुहोस् मुख्यमन्त्री शंकर पोखरेलको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराएका हुन् । यस्तै पोखरेल सरकारमा आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  हरि रिजाल नियुक्त भएका छन् ।

शपथ ग्रहणका तस्बिरहरु हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्