०२ असार २०८३, मंगलबार

कांग्रेस नेता खड्काको निधन

बैशाख १९, २०७८
कांग्रेस नेता खड्काको निधन

नेपाली  कांग्रेसका नेता शिवबहादुर खड्काको आज निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा  निधन भएको हो ।
    रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य थिए । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए ।

salt training

कमेन्ट गर्नुहोस्