०१ असार २०८३, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

बैशाख २०, २०७८
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

 राष्ट्रपति विद्या देवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेकी छन् । 

सोमवार ट्वीटरमा एक ट्वीट गर्दै उनले भनेकी छन्, 'यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्‍वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् !'

— Bidya Devi Bhandari (@PresidentofNP) May 3, 2021


 

salt training

कमेन्ट गर्नुहोस्