२२ जेठ २०८३, शुक्रबार

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

बैशाख २०, २०७८
आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ ।

मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो । 

एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन ।

यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्