०१ साउन २०८३, शुक्रबार

मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

बैशाख २३, २०७८
मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

कोरोना माहामारीमा मनाङमा  १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई  आषधि र मास्कसहित नासो गाउँपालिका– ६, ७  तिल्चे गाउँ  ८ ताचै र ४ ओडार गाउँमा पुगेर  सर्वसाधारण औषधि, मास्क र यसको प्रगोग गर्न र गाराउन गाउँगाउँ पुगेका हुन् ।  सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती  डिएसपी होमनाथ पन्थीका साथ ७ जना जवानले गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारे जनाकारी गराउँदै  । तस्वीर रासस

salt training

कमेन्ट गर्नुहोस्