१६ असार २०८३, मंगलबार

पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रधानमन्त्रीसहित एक सयभन्दा बढीको स्वाव संकलन

बैशाख २४, २०७८
पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रधानमन्त्रीसहित एक सयभन्दा बढीको स्वाव संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । 

शुक्रवार बालुवाटारमा प्रधानमन्त्रीको स्वाव संकलन गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

थापाका अनुसार प्रधानमन्त्रीसँगै आज उनका स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित एक सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ ।

वैशाख २७ गते शुरु हुने प्रतिनिधि सभा अधिवेशनलाई लक्षित गरेर २ सय भन्दा बढी सांसदले संसद भवनमा कोरोना टेष्ट गराइसकेका छन् ।  

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । आज बालुवाटारमा...

Posted by Prime Minister's Press Advisor on Friday, May 7, 2021

salt training

कमेन्ट गर्नुहोस्