०३ साउन २०८३, आइतबार

गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीले जिते कोरोना

बैशाख २५, २०७८
गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीले जिते कोरोना

जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना जितेका छन् ।  उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन उनी एकाएक बेपत्ता भएका थिए भने पछि अस्पतालमा फेला परेका थिए।  

उनी बेपत्ता भएकै कारण बैठक स्थगित भएको थियो ।
सांसद शाहीको नवौं दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।   
सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबारका लागि बोलाइएको छ।  


 

salt training

कमेन्ट गर्नुहोस्