२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

बैशाख २५, २०७८
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ ।

प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्