१३ असार २०८३, शनिबार

ह्वाइट हाउसका सञ्चार निर्देशकले दिए राजीनामा

कात्तिक २०, २०७४
ह्वाइट हाउसका सञ्चार निर्देशकले दिए राजीनामा

काठमाडौं, १६ जेठ — ह्वाइट हाउसका सञ्चार निर्देशक माइक दुब्केले राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।


राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि उनलाई नियुक्त गरेका थिए ।

उनले खासमा १२ दिनअघि नै राजीनामा दिएका हुन् र ट्रम्पले त्यसलाई तत्काल स्वीकार गरेका थिए ।

तर राष्ट्रपतिको पहिलो विदेश भ्रमणसम्म उनी पदमै बसिरहे ।

दुब्केले कुनै चित्त नदुखाइकन राजीनामा दिएको एक वरिष्ठ अधिकारीले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्